Logo

स्ववियु निर्वाचन – लहानको जेएस क्याम्पसमा नेविसंघ विजयी



चैत ६ काठमाडौं । सिरहाको लहान नगरपालिकामा रहेको जेएस मुरारका बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यानलै विजयी भएको छ ।

स्ववियु सभापतिमा नेविसंघका रामकृष्ण यादव, सह सचिवमा महेश कुमार साह र कोषाध्यक्षमा मनिस कुमार चौधरी विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्