Logo

गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित र अस्थिरता ल्याउने हुनुहुँदैन : देउवा (पूर्णपाठसहित)



कांठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक गठबन्धन आत्मकेन्द्रित र स्वार्थ प्रेरित ल्याउने नहुनु पर्ने बताएका छन्।

सोमबार संसद्‍ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन सम्बोधन गर्दै देउवाले राजनीतिक गठबन्धन आत्मकेन्द्रित र स्वार्थ प्रेरित ल्याउने नहुनु पर्ने बताएका हुन्।

उनले भने, ‘राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन। देश र जनताको पक्षमा संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमनचयन, शान्ति र विकासका लागि गठबन्धन हुन आवश्यक छ।’

यस्तो छ देउवाको मन्तव्य :



प्रतिक्रिया दिनुहोस्