Logo

नेप्सेमा २२ दशमलव ६५ अंकको वृद्धि कारोबार १ अर्बमाथि



चैत ६ काठमाडौं । शेयर बजार परिसुचांङक नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । बजार खुलेदेखिनै बढिरहेको नेप्से आज २२ दशमलव ६५ अंकले बढेर १९४९ अंकमा रोकिएको हो ।
५२ लाख ५५ हजार कित्ता बरावरको १ अर्ब २९ करोड भन्दा बढिको कारोवार भएको छ ।आज कारोवर भएकोमध्ये १७८ वटा कम्पनिको कारोबारमा वृद्धिहुँदा ३३ कम्पनिको मुल्य भने घटेको छ ।



प्रतिक्रिया दिनुहोस्