Logo

स्ववियु निर्वाचन – मेची बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी



चैत ६ काठमाडौं । हिजो भएको स्वतन्त्र विद्यार्थी युनियनको नतिजा आउने क्रम जारी रहेको छ । कोशी प्रदेशकै सबैभन्दा ठुलो क्याम्पस झापाको मेची बहुमुखी क्याम्पसमा अनेरास्ववियु निर्वाचत भएको छ ।
अनेरास्ववियुका सन्देश धमलाले ९६० मत प्राप्तगरी विजयी बन्दा नेपाल विद्यार्थी  संघका किशोर ढुङगानाले ८३० मत प्राप्तगरी पराजित भए ।सचिवमा अनेरास्ववियु र कोषाध्यक्षमा  नेविसं विजयी भएको छ भने सदस्यमा मिश्रित परिणाम आएको छ ।



प्रतिक्रिया दिनुहोस्