Logo

स्ववियु निर्वाचन – कैलालीको घोडाघोडी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी



चैत ६ काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्र्तगत कैलालिको घोडाघोडी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी विजयी भएको छ । क्रान्तिकारीका उमेद्धार प्रेमबहादुर सहकारी ४९८ मत ल्याई निर्वाचित भएका हुन ।सचिवमा ४९८ नै मत प्राप्तगरी हुकुम आचार्य विजयी भएका छन ।



प्रतिक्रिया दिनुहोस्