Logo

प्रधानमन्त्री देउवा र नेपालसँग ‘साइड टक’ मा व्यवस्त



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।

प्रतिनिधि सभाबाट उनले १७२ मत पाएका हुन् । विश्वासको मत लिने क्रममा उनी विभिन्न दलको शीर्ष नेताहरुसँग ‘साइड टक’ मा व्यवस्त देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्