Logo

स्ववियु निर्वाचन – भोजपुर क्याम्पसमा अनेरास्ववियु विजयी



चैत ७ काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्र्तगत भोजपुर क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ ।
सभापतिमा अखिलका निशान राई २४२ मत सहित विजयी हुदाँ गठवन्धनतर्फका उमेद्धार सञ्जय ढकालले २११ मत प्राप्त गरे ।

एक सदस्य वाहेक सचिव र कोषाध्यक्ष सहित सबै सदस्य अनेरास्ववियु विजयी भएको छ ।



प्रतिक्रिया दिनुहोस्