Logo

फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा एम्बाप्पे



चैत ७ काठमाडौं । फ्रान्सको राष्ट्रिय फुटवल टोलीको नँया कप्तानमा केलिएन एम्बापे नियुत्त भएका छन ।

टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पे नयाँ जिम्मेवारी लिन तयार भएका हुन् ।
पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्