Logo

‘धोकेबाज हौ तिमी’बारे बोले गायक शिव



काठमाडौं, ७ चैत्र । ‘धोकेबाज हौ तिमी’ नामक गीतका गायक शिव परियारले गीतबारे स्पष्टीकरण दिएका छन्।

गायक परियारले सो गीतबारे आधिकारिक कुरा नबुझी बनिबनाँउ कन्ट्रोभर्सी निकालेको भन्दै फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्।

उनले गीतका निर्माता सुवास कार्कीले महिला, पुरुष र बालबालिका गरी ३ ओटाको स्वरमा गीत निकालेको र यो गीतमा स्वर दिने कुनै एक गायक गायिकाले यो गीत मेरो मात्रै हो भन्न नहुने लेखेका छन्।

हेर्नुस् उनको स्टाट्स



प्रतिक्रिया दिनुहोस्