Logo

‘बिचित्र’ टेलिश्रृंखला युट्युबमा



काठमाडौं, ७ चैत्र । रेशम नेपालीको लेखन तथा निर्देशन रहेको बिचित्र टेलिश्रृंखला युट्युबबाट प्रशारण भइरहेको छ।

कसिकोट इन्टरटेनमेन्टको प्रस्तुति रहेको टेलिश्रृंखला समसायिक पारिवारिक कथामा निर्माण भएको हो।

पोखराको कसीकोटमा छायांकन भएको शृंखलाको छायांकन सुमन श्रेष्ठले गरेका हुन् भने पार्वती श्रेष्ठको श्रृंगार र सविना नेपाली व्यवस्थापक रहेका छन्।

शृंखलाममा रेशम नेपाली, मिङ मिङ पुन , बुद्धि खनाल, माया गिरी, सुमन श्रेष्ठ, राजेन्द्र नेपाली, मनिषा अधिकारी, निशान लामिछाने, पार्वती श्रेष्ठ, सुब्रना पौडेल, परमिय सेकचन, कृष्ण अबिरल, वीरेन्द्र पौडेल, सन्दिप शर्मा, सुनिता बोहोरालगायतका कलाकारहरुले अभिनय गरेका छन्।



प्रतिक्रिया दिनुहोस्