Logo

स्ववियु निर्वाचन : नेविसंघ १ सय १२ क्याम्पसमा निर्वाचित हुँदै हालसम्म पहिलो (कुन क्याम्पसमा कसले जित्यो सूचीसहित)



काठमाडौं, ७ चैत्र । देशभरका धेरै क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न भइसकेको छ भने केही क्याम्पसहरुमा केही समयमा नै निर्वाचन हुँदैछ।

हालसम्म आएको परिणाम अनुसार कांग्रेस निकट नेविसंघ अग्रस्थानमा छ। नेविसंघले परिणाम आइसकेका क्याम्पसमध्ये १ सय १२ वटामा जितेको छ।

नेविसंघले जितेका क्याम्पसहरु :

अनेरास्ववियुले जितेका क्याम्पसहरु :

अखिल क्रान्तिकारीले जितेका क्याम्पसहरु :

 



प्रतिक्रिया दिनुहोस्