Logo

एमाले प्रदेश संसदीय दलको बैठक बस्दै , बागमती सरकारबारे निर्णय हुने



काठमाडौं ८ चैत । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । बैठक अहिले १२:३० मा बस्ने बैठकमा मुखयमन्त्री सालिकराम जम्कट्टेल नेतृतव्को सरकारलाई विश्रासको मत दिने नदिने बारे निर्णय हुने बताईएको छ ।

हाल बागमती प्रदेश सरकारमा एमालेका चार मन्त्री समावेस छन । एक सांसदका अनुसार एमाले आजै प्रदेश सरकार बाट बाहिरिन सक्ने सम्भावना रहेको छ ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री नियुक्त भएको दुई महिनामै जम्कट्टेलले दोस्रोपटक विश्रासको मत लिन लागेका हुन ।



प्रतिक्रिया दिनुहोस्