Logo

थ्री नेसन्स कप फुटबल- लाओसविरुद्ध नेपालको पहिलो गोल



काठमाडौं ८ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गत नेपाल र लाओसबीचको खेलमा नेपालले पहिलो गोल गरेको छ ।

खेलको  ३० औं मिनेटमा अनन्त तामाङले हेड गोल गरेका हुन् । यो उनको तेस्रो अन्तर्राष्ट्रिय गोल हो । नेपाल, भुटान र लाओस सम्मिलित खेलका शीर्ष दुई टोलिबीच फाईनल खेल हुनेछ । Photo By: Mukunda Kalikote 



प्रतिक्रिया दिनुहोस्