Logo

थ्री नेसन्स कप फुटबल लाओसविरुद्ध पहिलो हाफमा नेपाल१-० ले अगाडि



काठमाडौं ८ चैत । थ्री नेसन्स कप फुटबलअन्तर्गत नेपाल र लाओसबीचको खेलमा पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ  । खेलको ३०औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्