Logo

थ्री नेसन्स कप फुटबल लाओसविरुद्ध नेपालको दोस्रो गोल



काठमाडौं ८ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गत नेपाल र लाओसबीचको खेलमा नेपालले दोस्रो गोल गरेको छ ।

नेपालको लागी नवयुग श्रेष्ठले  खेलको ५५औं मिनेटमा गोल गर्दै नेपाललाई २ -० को स्थितिमा पुर्याएका हुन ।
खेलको ३० औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
अनन्तको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो । नेपाल, भुटान र लाओस सम्मिलित खेलका शीर्ष दुई टोलिबीच फाईनल खेल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्