Logo

सरकारमा सहभागिताबारे छलफल गर्न लोसपाको बैठक बस्दै



काठमाडौँ ९ चैत्र । सरकारमा सहभागिताका बारेमा निर्णय र आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दहाललाई विश्रासको मत दिएको लोसपा सरकारमा भने जाने नजाने औपचारिक निर्णयमा पुगिसकेको छैन ।
आजको बैठकले बारा २ मा हुने उपनिर्वाचनको लागी उमेद्धारबारे छलफल हुने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्