Logo

भू-स्वामित्वसहित स्थायी बसोबासको माग गर्दै सुकुम्बासी मोचाको प्रदर्शन



काठमाडौं, ९ चैत्र । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भू–स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दै प्रदर्शन गरेको छ । आज (बिहीबार) माइतीघर मण्डलमा भएको प्रदर्शनमा उनीहरुले सरकारसँग विभिन्न मागहरु राखेका छन् । उनीहरुले भूमि अभियान्ताको निःशर्त रिहाइ, भूमि अभियान्तामाथि लगाइएका झूटा मुद्दा तत्काल खारेज गर्नु पर्ने, भू–स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दा प्रदर्शन गरेका हुन् । Photo By: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्