Logo

फुटबलर श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास



काठमाडौं, ९ चैत्र । नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सुजल श्रेष्ठले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्।

श्रेष्ठले बिहीबार सामाजिक संजालको माध्यमबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्।

अष्ट्रेलिया जानुअघि सुजलले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्