Logo

माओवादी समाजवादी र आम जनता पार्टीबीच एकता हुँदै



काठमाडौं, १० चैत्र । आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । आज (शुक्रबार) काठमाडौंमा एक कार्यक्रमकाबीच पार्टी एकताको औपचारिक घोषणा गर्न लागिएको आजपाका प्रवक्ता चन्द्र भुषण साहले बताए ।

पार्टी एकता कार्यक्रमलाई आजपाका अध्यक्ष प्रभु साहले सम्बोधन गर्ने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्