Logo

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता



काठमाडौं, १० चैत्र । आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । आज (शुक्रबार) काठमाडौंमा एक कार्यक्रमकाबीच पार्टी एकताको औपचारिक घोषणा भएको हो ।

पार्टी एकता कार्यक्रमलाई अध्यक्ष प्रभु साहले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्