Logo

मन्त्रिपरिषद् बैठक सुरु, आईजीपी नियुक्तिको निर्णय हुने



काठमाडौं, १० चैत्र । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकले नयाँ आईजीपी नियूक्ति निर्णय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्