Logo

गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा



काठमाडौं १० चैत । गण्डकी प्रदेश सरकारबाट औपचारिक रुपमा माओवादी केन्द्र बाहिरिएको छ ।

शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

आजमात्रै माओवादीले प्रदेश सरकार बाट बाहिरिने र समर्थनपनि फिर्तागर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्