Logo

मिस लिम्बू २०७९ (फोटोफिचर)



काठमाडौं, १० चैत्र । लिम्बू समुदायको सुन्दरी प्रतियोगिता मिस लिम्बू २०७९ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।

प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्