Logo

भुटान र लाओसबीच खेल चलिरहँदा जे देखियो (फोटोफिचर)



काठमाडौं, १० चैत्र । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत अहिले भुटान र लाओसबीच प्रतिस्पर्धा भइरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा भुटान र लोआसले १-१ गोलको बराबरी खेलेका छन्।



प्रतिक्रिया दिनुहोस्