Logo

सत्य निरुपण तथा मेलमिलाप विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश



काठमाडौं, १२ चैत्र । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको (तेस्रो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश भएको छ ।

कानुन, न्याय तथा, संसदीय मामिला मन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डको तर्फबाट नेपाल सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले संसद्मा विधेयक पेश गरेकी हुन् । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्