Logo

बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता



काठमाडौं १५ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र सभामुख देबराज घिमिरेबीच भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाको बैठक आज बस्दैछ त्यसै सन्दर्भलाई लिएर छलफल गर्न भेटवार्ता भएको बताईएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८(०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्