Logo

पाल्पा तेजरानी महलमा ओली दम्पत्तिको सेल्फी पोज



काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मिसन ग्रासरुट कार्यक्रम लिएर जिल्ला दौडमा छन् । आज भने उनी पाल्पा पुगेका छन् । सो क्रममा अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यसँग पाल्पाको तेजरानी महलमा सेल्फी खिचाएका छन् । तस्विर स्रोत : बालकोट पेज



प्रतिक्रिया दिनुहोस्