Logo

सेतो मछिन्द्रनाथको जात्रा (फोटोफिचर)



काठमाडौं, १५ चैत्र । काठमाडौँ उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु भएको छ। बुधबार अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो। यस्तै ५ देखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ।



प्रतिक्रिया दिनुहोस्