Logo

विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय समितिद्वारा पत्रकार धमला अभिनन्दित



काठमाडौं, १६ चैत्र । विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय समितिले प्राइम टेलिभिजनका अध्यक्ष एवं रिपोटर्स क्लब नेपालका सभापति पत्रकार ऋषि धमलालाई अभिनन्दन गरेको छ ।

आज(बिहीबार) राम नवमीका अवसरमा महासंघले सनातन हिन्दु धर्म, संस्कृति संरक्षण र सम्वर्धनका माध्यमबाट राष्ट्र र समाजलाई अतुलनीय योगदान गरेको भन्दै धमलालाई अभिनन्दन गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्