Logo

सीता गुरुङ भूमि ब्यवस्था मन्त्री बन्दै



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका सांसद् सीता गुरुङ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने भएकी छिन्।

उनको नाम पार्टी सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको कांग्रेस निकट स्रोतले जनाएको छ।

उनी गएको प्रतिनिधिसभा निर्वाचनमा पाँचथरबाट एमाले सांसद् बसन्त नेम्वाङलाई हराउँदै निर्वाचित भएकी थिईन्।



प्रतिक्रिया दिनुहोस्