Logo

उपनिर्वाचन : तनहुँ १ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जना सिफारिस



काठमाडौं, १६ चैत्र । नेकपा एमालेले तनहु १ को उपनिर्वाचनका लागि पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जना उम्मेद्‍वारको नाम सिफारिस गरेको छ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार बसेको एमाले क्षेत्रिय कमिटीको बैठकले पूर्वआईजीपी खनालसहित ६ जना सिफारिस गरेको हो।

सिफारिस हुनेमा पूर्वआईजीपीसहित रामबहादुर गुरुङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र सोझा गुरुङरहेका छन्।



प्रतिक्रिया दिनुहोस्