उद्योग मन्त्रीमा कांग्रेस नेता रमेश रिजालले मारे बाजी


काठमाडौं १७ चैत् । उद्योग मन्त्रीमा नेपाली कांग्रेसका नेता रमेश रिजाल नियुक्त हुने भएका छन्। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले उद्योग मन्त्रीमा रमेश रिजालको नाम सिफारिस गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दैछन्। सत्ता गठबन्धनमा भएको समझदारी अनुसार उद्योग मन्त्रालय नेपाली कांग्रेसले पाउने भएको छ।

रिजाल पर्सा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्