Logo

शेखर, गगन समूहबीच छलफल, तीन मन्त्रालयमा दाबी कायमै



काठमाडौं, १७ चैत्र । मन्त्रालय भागबण्डाको विषयलाई लिएर नेपाली कांग्रेसका तीन नेताबीच छलफल भएको छ । आज (शुक्रबार) मेरिट होटलमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाबीच छलफल भएको हो ।

संस्थापनइत्तर पक्षबाट तीन मन्त्रालय पाउनु पर्ने दाबी रहेको छ । आजको छलफलले पनि पार्टी सरकारमा सहभागी हुँदा तीन मन्त्रालय पाउनु पर्ने अडान कायम राखेको छ ।



प्रतिक्रिया दिनुहोस्