Logo

प्रधानमन्त्री कप थ्री नेसन्सको उपाधिका लागि नेपाल र लाओसको खेल सुरु



काठमाडौं १७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्स फुटवलको उपाधिको लागि नेपाल र लाओस एक अर्कासँग भिडिरहेका छन ।
खेल दशरथ रंगशालामा बेलुका साँढे ५ बजे सुरु भएको हो

 

नेपालले पहिलो खेलमा लाओसलाई २- १ ले हराएको थियो भने दोस्रो खलमा भुटानसँग १ -१ गोलको बराबरी खेलेको थियो
लाओसलेपनि भुटानलाई दोस्रो खेलमा २-१ ले हराँउदा पहिलो खेलमा नेपालसँग समान २ – १ गोल अन्तरमा पराजित भएको थियो ।

नेपाल उपाधि आफैसँग राख्ने योजनाकासाथ मैदान प्रवेशगर्ने छ ,भने पाहुना टोली लाओस इतिहास रच्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा छ ।



प्रतिक्रिया दिनुहोस्