Logo

प्रधानमन्त्री कप थ्री नेसन्स नेपालविरुद्ध लाओसको पहिलो गोल



काठमाडौं १७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्स फुटवलमा नेपालविरुद्ध लाओसले पहिलो गोल गरेको छ । खेलको १७औ मिनेटमा लाओसका खेलाडीले गोल गर्दै लाओसलाई १- ० को अग्रता दिलाएका हुन ।



प्रतिक्रिया दिनुहोस्