प्रधानमन्त्री कप थ्री नेसन्स लाओसविरुद्ध नेपालको बराबरी गोल


काठमाडौं १७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्स फुटवलमा लाओसविरुद्ध नेपालले बराबरीे गरेको छ ।

खेलको २३औ मिनेटमा आयुस घलानले गोल गर्दै नेपाललाई बरबबरीको अवस्थामा पुर्याएका छन ।