प्रधानमन्त्री कप थ्री नेसन्स लाओसविरुद्ध नेपालको दोस्रो गोल नेपाल उपाधि नजिक


काठमाडौं १७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्स फुटवलमा लाओसविरुद्ध नेपालले दास्रो गरेको छ । खेलको ८७औ मिनेटमा मनिस डाँगीले ले गोल गर्दै नेपाललाई दोस्रो गोल दिलाएका हुन ।

यो  गोल सँगै नेपाल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।