Logo

रिपोर्टर्स रजत महोत्सव– उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार–२०७९ बाट कुँवर सम्मानित



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो ।

क्लबको उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार–२०७९ बाट ईकागज डटकमका डेस्क कोअर्डिनेटर जीवन कुँवरलाई सम्मानित भएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्