Logo

रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव : ईन्जिनियर अनिल धमला सम्मानित



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट यूवा ब्यवसायी ईन्जिनियर अनिल धमला सम्मानित भएका छन्।

उनी ईन्जिनियरिङ्ग व्यवसायको क्षेत्रमा क्रियाशील छन्। ईन्जिनियरिङ्ग क्षेत्रमा सम्भावना बोकका यूवा ब्यवसायी एवम् प्राविधिकको धमलालाई उनको क्रियाशिलता र योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो।



प्रतिक्रिया दिनुहोस्