Logo

रिपोर्टर्स क्लब नेपालका प्रतिनिधि विमल थापा सम्मानित



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका प्रतिनिधि विमल थापा सम्मानित भएका छन् ।

क्लबको आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आज (शुक्रबार) काठमाडौंमा आयोजित विशेष समारोहका बीच थापालाई सभामुख देवराज घिमिरेको हातबाट सम्मान गरिएको हो ।

थापाले रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले उक्त सम्मान प्रदान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्