Logo

वैशाख–१० उपनिर्वाचनः चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौं, १८ चैत्र । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवार टुङ्गो लगाएको छ । एमालेले चितवन– २ मा रामप्रसाद न्यौपाने र तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारा–२ मा भने भोलिमात्रै उम्मेदवार टुंगो लगाउने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्