Logo

रबि, स्वर्णिम र रमेश खरेलको संयुक्त पत्रकार सम्मेलन सुरु [LIVE]



काठमाडौं, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ।

अगामि बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले उठाएका उम्मेद्‍वारहरुलाई सहभागी गरेर पत्रकार सम्मेलन आयोजना गरिएको छ।

पत्रकार सम्मेलनमा पार्टीका सभापति रबि लामिछाने, नवप्रवेश गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्ले, पूर्व डिआइजी रमेश खरेल सहभागी भएका छन्।

लामिछाने चितवन २, वाग्ले तनहुँ १ र खरेल बारा २ बाट उम्मेद्‍वार रहेका छन्।

 



प्रतिक्रिया दिनुहोस्