Logo

मालदार मन्त्रालयको लागि १०औं करोडको डिलिङ् हुन्छ : डा वाग्ले



काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेस परित्याग गरेर शनिबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले रास्वपा बाहेक अन्य पार्टीहरुमा मालदार मन्त्रालयको लागि १०औं करोडको डिलिङ् हुने गरेको दाबी गरेका छन्।

रास्वपा प्रवेशपछि तनहु १ मा हुन लागेको उपनिर्वाचनको टिकट पाएका वाग्लेले शनिबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अन्य पार्टीहरुमा मालदार मन्त्रालयको लागि १०औं करोडको डिलिङ् हुने गरेको दाबी गरेका हुन्।

यस्तै, उनले नेपालका अन्य पार्टीहरुमा वडा सदस्य हुन देखि मन्त्रीहुनसम्म पैसाको रोलले राजनीतिले बिगारिरहेको बताए।



प्रतिक्रिया दिनुहोस्