Logo

यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय



काठमाडौं, १८ चैत्र । नेकपा (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको थियो।

पार्टी बैठकले अगामि बैशाख १० गते हुने उपनिर्वाचनका उम्मेद्‍वार, पार्टीका पूर्वउपाध्यक्ष भिम रावलसँग वार्ता गर्ने लगायतका निर्णय गरेको छ।

हेर्नुस् निर्णय :



प्रतिक्रिया दिनुहोस्