Logo

पुँजी बजार सुधारका ठोस योजना बनाउन अर्थमन्त्रीको निर्देशन



काठमाडौं, २० चैत्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देन दिएका छन् ।

मन्त्री महतले आज (सोमबार) नेपाल बैंकर्स एशोसिएनका पदाधिकारीहरुसँग ब्याजदर र अहिलेको अवस्थाका बारे परामर्श गरेका थिए ।

मन्त्री महतले सकारात्मक परिणाम आउने गरी ठोस योजना बनाउन बोर्डलाई निर्देशन दिएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्