Logo

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन संसद्मा पेश



काठमाडौं,२४ चैत । ‘ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन -२०७९ ’ प्रतिनिधसभामा पेश  भएको छ ।

शुक्रवारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot