Logo

काठमाडौंमा गहना पोखरी जात्रा सुरु (फोटोफिचर)



काठमाडौं, २४ चैत्र । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आजदेखि सुरु भएको छ । उक्त जात्राको परम्परा लिच्छवीकालदेखि सुरु भएको मानिन्छ । अन्य जात्रा भन्दा यो जात्रा भिन्न रहेको छ । जात्राका क्रममा अजिमा (वैष्णवी टुङ्डाल देवी) को मुर्तिलाई खटमा राखेर गहना पोखरीभित्र डुवाएर परिक्रमा गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot