माओवादी केन्द्रको सचेतकमा चौधरी


काठमाडौं, २८ चैत्र । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाको सचेतक मनोनित गरेको छ।

केन्द्रको आज बसेको संसदीय दलको बैठकले सचेतकमा रूपा चौधरीलाई मनोनित गरेको हो।

चौधरी कैलालीबाट निर्वाचित भएकी समानुपाति सांसद हुन्।