Logo

सैनिक प्रशिक्षालयमा आयुक्त पद प्रदान गर्दै प्रधानमन्त्री दाहाल (फोटोफिचर)



काठमाडौं, २९ चैत्र । सैनिक प्रशिक्षालयमा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आयुक्त पद प्रदान गरेका छन्।

बुधबार भक्तपुरस्थित सैनिक प्रशिक्षालयमा सिन.६० अधिकृत क्याडेट तालिम र सिन. ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुला प्रधानमन्त्री दाहालले आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका हुन्।

साथै प्रधानमन्त्री दाहालले उनीहरुलाई सम्मानसमेत गरेका थिए।

प्रधानमन्त्री दाहालको साथमा रक्षामन्त्री पूर्णबहादुर खड्कापनि सहभागी रहेका थिए।

फोटोः प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्

Screenshot