Logo

सर्वोच्चको आदेश अवज्ञा गरी एमईसीले भर्ना सुरु गरेको भन्दै चिकित्सकहरु प्रदर्शनमा (फोटोफिचर)



काठमाडौं, २९ चैत्र । चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै भर्ना प्रक्रिया सुरु गरेको भन्दै चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । एमडी, एमएस, एमबिबिएसको भर्नामा आयोगले सर्वोच्चको आदेशको अवज्ञा गरेको, मेहनत र मेरिटको सम्मान नगरेको भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘मेहनत र मेरिटको सम्मान गर,’ ‘न्याय माग्न कुन गोर्खा जानु ?’ ‘दादा (गिरी) बन्द गरौं । सर्वोच्चको फैसला कदर गरौं,’ लगायतका प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot